ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

७ असार, काठमाडौं । फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!